२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी क्षेत्रसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निजी क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा उद्योगी तथा व्यवसायी प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।

उद्योग तथा व्यापार क्षेत्रसँग सम्बद्ध विभिन्न संस्थाका पदाधिकारी तथा प्रतिनिधिलाई आइतबारका लागि परामर्श बैठकमा आमन्त्रण गरिएको जनाइएको छ। छलफलका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलगायत संस्थामा आबद्ध व्यवसायीहरूलाई निमन्त्रणा पठाइएको स्रोतले जनाएको छ।

बैठकमा वर्तमान आर्थिक अवस्था, लगानी तथा व्यावसायिक वातावरण सुधारका उपाय, निजी क्षेत्रले भोगिरहेका व्यावहारिक कठिनाइ तथा अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक नीतिगत सुझावबारे विचार-विमर्श हुने बताइएको छ।

निजी क्षेत्रका एक प्रतिनिधिका अनुसार पछिल्ला समय उद्योगी-व्यवसायीमाथि कानुनी कारबाहीका घटनाले व्यावसायिक समुदायमा चासो र चिन्ता बढेको सन्दर्भमा उक्त संवाद आयोजना गरिएको हो।

व्यवसायी समुदायले कुनै आरोप वा विवादका विषयमा निष्पक्ष छानबिन र आवश्यक प्रमाणका आधारमा मात्र कारबाही अगाडि बढाउनुपर्ने धारणा राख्दै आएको छ।

0 Comments