२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री बानियाँमाथि गरिएको छानबिन प्रक्रियाबारे काँग्रेसको असन्तुष्टि, विधिसम्मत अनुसन्धानको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग सम्बन्धित छानबिन प्रक्रियाबारे आपत्ति जनाएको छ।

दलको बैठकले अनुसन्धान निकायले अपनाएको कार्यशैलीप्रति असहमति व्यक्त गर्दै प्रक्रिया पारदर्शी र कानुनी दायराभित्र हुनुपर्ने आवश्यकता औँल्याएको हो।

मुख्यमन्त्री बानियाँकै अध्यक्षतामा सम्पन्न बैठकले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धान अघि बढाउँदा आवश्यक सूचना नदिई अचानक छापा मारिएको शैली अपनाइएकोप्रति चिन्ता व्यक्त गरेको जनाएको छ। उक्त निर्णयमा अनुसन्धानका क्रममा संवैधानिक विधि र स्थापित कानुनी प्रक्रिया पालना हुनुपर्नेमा जोड दिइएको छ।

बैठकपछि सार्वजनिक धारणा अनुसार, दलले मुख्यमन्त्रीमाथि लगाइएका आरोपहरूलाई निष्पक्ष, तथ्यमा आधारित र न्यायोचित तरिकाले परीक्षण गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। यस क्रममा अनुसन्धान पारदर्शी र विश्वसनीय हुनुपर्नेमा जोड दिइएको छ।

यसैबीच, बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि योजना छनोट गर्दा प्रदेशसभा सदस्यहरूको सुझाव र भौगोलिक सन्तुलनलाई प्राथमिक आधार बनाउने निर्णय गरेको पनि जानकारी दिइएको छ।

0 Comments