२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधनसम्बन्धी सुझाव संकलनका लागि सम्पादकहरूसँग छलफल गर्दै कार्यदल

अ+ अ-

काठमाडौँ । संविधान संशोधनका लागि तयार गरिँदै गरेको बहस पत्रसम्बन्धी सुझाव संकलन गर्न गठित कार्यदलले आज विभिन्न सञ्चारमाध्यमका प्रधान सम्पादक तथा सम्पादकहरूसँग परामर्श गर्ने भएको छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रम दिउँसो ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने तय गरिएको छ। छलफलका क्रममा संविधान संशोधनसँग सम्बन्धित विभिन्न पक्षमा सञ्चारमाध्यमका सम्पादकीय नेतृत्वबाट राय तथा सुझाव संकलन गरिने जनाइएको छ।

0 Comments