२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल वायुसेवा निगमका लागि पाँच सञ्चालक सदस्य नियुक्त, ७ दिनभित्र नियुक्ति लिन आउन सूचना

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमका लागि पाँच जना सञ्चालक सदस्य नियुक्त गरेको छ । नियुक्त भएका व्यक्तिलाई सात दिनभित्र मन्त्रालयमा उपस्थित भई नियुक्ति लिन आउन मन्त्रालयले सूचना प्रकाशित गरेको छ ।

मन्त्रालयले नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम खुला प्रतिस्पर्धाबाट सञ्चालक सदस्य नियुक्ति प्रक्रिया अघि बढाएको थियो। यसका लागि २०८३ पुस १२ गते गोरखापत्र राष्ट्रिय दैनिकमा सात दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो ।

मन्त्रालयका अनुसार आवेदन दिएका २७ जना उम्मेदवारमध्ये शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्य योजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका आधारमा सिफारिस समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो । मन्त्रिस्तरीय निर्णयबाट उनीहरूलाई सञ्चालक सदस्यमा नियुक्त गर्ने निर्णय भएपछि नियुक्ति लिन आउन सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ ।

नियुक्त हुनेमा डा. दीपक प्रसाद बास्तोला, प्रविन भट्टराई, महेन्द्र भक्त श्रेष्ठ, रूपा लामिछाने र लीलाराज ढकाल रहेका छन् ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यद्वारा जारी सूचनामा सम्बन्धित उम्मेदवारलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र मन्त्रालयमा उपस्थित हुन आग्रह गरिएको छ ।

0 Comments