२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८ विश्वविद्यालयका उपकुलपति पदका लागि १८९ आवेदन स्वीकृत, २९ अयोग्य ठहर

अ+ अ-

काठमाडौँ । देशका आठ वटा विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि प्राप्त आवेदनमध्ये अधिकांश आवेदन स्वीकृत भएका छन् भने केही आवेदन प्रारम्भिक छानबिनमा अस्वीकृत भएका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार कुल २१८ आवेदनमध्ये १८९ आवेदन योग्य ठहर गरी स्वीकृत गरिएको छ भने २९ आवेदन आवश्यक मापदण्ड पूरा नगरेको कारणले अयोग्य ठहर गरिएको हो।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार त्रिभुवन विश्वविद्यालयका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि ३८-३८, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९, मध्यपश्चिम विश्वविद्यालयका लागि २०, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ तथा राजर्षि जनक विश्वविद्यालयका लागि २७ आवेदन परेको थियो।

स्वीकृत भएका १८९ उम्मेदवारमध्येबाट अब आगामी चरणमा सर्टलिस्ट तयार गरी सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ। अध्यादेशमार्फत यसअघि विश्वविद्यालयका उपकुलपतिहरू पदमुक्त भएपछि रिक्त पदपूर्तिका लागि नयाँ छनोट प्रक्रिया अघि बढाइएको हो।

0 Comments