२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारलाई संयमित रहन ओलीको आग्रह, वर्तमान प्रणालीलाई ‘अराजकतन्त्र’को संज्ञा

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई संयम अपनाउँदै अघि बढ्न चेतावनी दिएका छन्।

पार्टीको सदस्यता नवीकरणसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै उनले सरकारको कार्यशैली पूर्वाग्रही र असन्तुलित देखिएको आरोप पनि लगाए।

ओलीले समय र परिस्थितिको प्रवाह सधैँ एउटै नहुने भन्दै कुनै पनि पक्षले हतार र उत्तेजनामा निर्णय लिन नहुने धारणा राखे। उनका अनुसार विगतका राजनीतिक व्यवस्था परिवर्तनको उदाहरण दिँदै वर्तमान अवस्थालाई उनले ‘अराजकतन्त्र’को संज्ञा दिए।

उनले विभिन्न ऐतिहासिक शासन व्यवस्थाहरूको अन्त्य भइसकेको उल्लेख गर्दै अहिलेको व्यवस्था पनि दीर्घकालसम्म टिक्न नसक्ने दाबी गरे। साथै, वर्तमान राजनीतिक परिस्थितिलाई अत्यधिक उत्तेजनात्मक रूपमा अघि नबढाउन सरकारलाई सचेत गराए।

कार्यक्रममा बोल्दै ओलीले देशको पछिल्लो राजनीतिक घटनाक्रम, विभिन्न शक्ति केन्द्रहरूको भूमिका तथा गतिविधिलाई गहिरो रूपमा विश्लेषण गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले पार्टीलाई आगामी चुनौती सामना गर्न सक्षम र संगठित बनाउने उद्देश्यले कार्यशाला केन्द्रित गरिएको पनि उल्लेख गरे।

ओलीले भदौ २३ र २४ गते भएका घटनालाई राष्ट्रियता र देशभक्तिविरुद्ध लक्षित गतिविधिका रूपमा व्याख्या गरे। साथै, गत फागुनमा सम्पन्न निर्वाचनलाई उनले औपचारिक प्रक्रिया मात्र भएको टिप्पणी गर्दै त्यसको परिणाम पूर्वनिर्धारित प्रकृतिको रहेको दाबी गरेका छन्।

0 Comments