२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाधिवेशनमार्फत आन्तरिक असन्तुलन व्यवस्थापन गरिएको एमाले अध्यक्ष ओलीको दाबी

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिएको असहज र नकारात्मक अवस्थालाई संगठनात्मक महाधिवेशनमार्फत समाधान गरिएको बताएका छन्।

सदस्यता नवीकरणसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै ओलीले पार्टी आन्दोलनभित्रै केही गम्भीर नकारात्मक प्रवृत्तिहरू देखिएको स्वीकार गर्दै ती अवस्थालाई महाधिवेशन प्रक्रियामार्फत व्यवस्थापन गरिएको धारणा राखेका हुन्।

उनका अनुसार संगठनभित्र उत्पन्न असन्तुलन र मतभेदलाई संस्थागत निर्णय प्रक्रियाबाट सम्बोधन गरी पार्टीलाई एकताबद्ध दिशामा अघि बढाइएको छ।

ओलीले त्यस अवसरमा विगतको सरकार गठन प्रक्रियालाई समेत उल्लेख गर्दै आफूहरूले असंवैधानिक मानिएको अघिल्लो सरकारलाई कहिल्यै स्वीकार नगरेको बताए।

उनका भनाइमा पार्टीले आफ्नो राजनीतिक अडान र संस्थागत दृष्टिकोणलाई निरन्तर कायम राख्दै संगठनलाई सुदृढ बनाउने प्रयास गरिरहेको छ।

0 Comments