६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाका प्रवक्ता झाद्वारा महाधिवेशन स्थलको निरीक्षण

अ+ अ-

 चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले चितवनको भरतपुरमा हुने प्रथम महाधिवेशन स्थलको निरीक्षण गरेका छन् । भरतपुर-१० स्थित गेष्टहाउस चौरमा निर्माण भइरहेको स्थलको उनले आज निरीक्षण गरेका हुन् । सो अवसरमा उनले तयारी अन्तिम चरणमा पुगेको भन्दै केन्द्रीय नेता र प्रतिनिधिहरू आउने क्रम सुरु भएको जानकारी दिए । 

उनले चितवन रास्वपाको उद्गमस्थल भएको भन्दै पार्टीले राजनीतिको आधार स्तम्भका रूपमा लिएको बताए । “चितवन आएपछि मन घण्टीमय र उल्लासयम हुन्छ”, उनले भने, “रास्वपाको राजधानी नै चितवन हो ।” उनले चितवन हरेक सम्भावनाले भरिपूर्ण जिल्ला भएको भन्दै अर्थतन्त्र, पर्यटन र संस्कृतिको धनी जिल्ला भएको उल्लेख गरे । देशभरबाट आउने प्रतिनिधि र पाहुनाको स्वागतका लागि तयारी अवस्था रहेको जानकारी दिए । प्रवक्ता झाले उद्घाटन सत्रमा १० हजार बढीको सहभागिता रहने जानकारी दिए । 

0 Comments