२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-इजरायल श्रम सहकार्यका विषयमा श्रम मन्त्री यादव र इजरायली राजदूतबीच छलफल

अ+ अ-

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरी बासबीच श्रम आप्रवासनसँग सम्बन्धित विषयमा द्विपक्षीय भेटवार्ता भएको छ।

मन्त्रालयमा बुधबार भएको भेटमा इजरायल जाने नेपाली श्रमिकले पछिल्लो समय भोगिरहेका समस्याका साथै तिनको समाधानका उपायबारे छलफल भएको मन्त्री यादवको सचिवालयले जनाएको छ।

छलफलका क्रममा इजरायलमा रोजगारीका लागि जान इच्छुक नेपाली श्रमिकको स्वास्थ्य परीक्षण प्रक्रिया तथा भाषा परीक्षासम्बन्धी विषयमा पनि विचारविमर्श भएको बताइएको छ।

भेटवार्तामा दुवै पक्षले श्रमिकका समस्या समाधानका लागि आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply