२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा प्रगति अनुगमन प्रणाली, सेवा र कार्यक्रमको विवरण अब एकै प्लेटफर्ममा

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत एकीकृत ड्यासबोर्ड सञ्चालनमा ल्याएको छ।

मन्त्रालयअन्तर्गतका विभिन्न क्षेत्रका सेवा, कार्यक्रम र कार्यसम्पादन अवस्थाबारे नागरिकले एउटै माध्यमबाट जानकारी लिन सक्ने गरी उक्त प्रणाली विकास गरिएको हो।

मन्त्रालयका अनुसार ड्यासबोर्डमा समस्याग्रस्त सहकारी संस्थासँग सम्बन्धित बचत फिर्ता तथा कर्जा व्यवस्थापनको अवस्था, भूमिहीन तथा सुकुम्वासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरणको प्रगति, स्थानीय तहबाट उपलब्ध गराइने नापी र मालपोत सेवाको विवरण तथा सहकारी अनुगमनसम्बन्धी गतिविधि समेटिएका छन्।

यसैगरी निजामती अस्पतालका सेवाहरू प्रदेश स्तरमा विस्तार गर्ने कार्यको प्रगति विवरण पनि प्रणालीमा राखिएको छ। मन्त्रालयले विभिन्न निकायमार्फत सञ्चालन भइरहेका कामको अवस्था नागरिकलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ड्यासबोर्डलाई उपयोगमा ल्याएको जनाएको छ।

मन्त्रालयले आगामी चरणमा रावल आयोगको प्रतिवेदन कार्यान्वयनको अवस्था, भोगाधिकारसम्बन्धी कामकारबाही, गुठी जग्गा अतिक्रमण नियन्त्रणका पहल तथा ‘मेरो कित्ता’ मोबाइल एपसँग जोडिएका सेवाहरूलाई समेत यस प्रणालीमा समेट्ने तयारी गरेको छ।

मन्त्रालयका गतिविधि, उपलब्धि र सेवा प्रवाहसम्बन्धी विवरण सार्वजनिक रूपमा उपलब्ध हुँदा जबाफदेहिता र पारदर्शिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ। ड्यासबोर्डले सरकारी सेवा व्यवस्थापन र अनुगमन प्रक्रियालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने मन्त्रालयको भनाइ छ।

Leave a Reply