२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई उपचारका लागि काठमाडौँ ल्याइयो

अ+ अ-

काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयासबाट गम्भीर घाइते भएका एक युवकलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

गोडैता नगरपालिका-१० निवासी २५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार मण्डलको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। तत्काल उपचारका लागि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको हो।

प्रारम्भिक अनुसन्धानमा मण्डल घरबाट करिब दुई सय मिटर टाढा पुगेपछि शरीरमा आगो लगाएको खुलेको प्रहरीले जनाएको छ। घटनाअघि परिवारसँग विवाद भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply