३२ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नास्टका नवनियुक्त उपकुलपति लामिछानेलाई नियुक्ति पत्र हस्तान्तरण, शपथ ग्रहण

अ+ अ-

काठमाडौँ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का नवनियुक्त उपकुलपति प्रा. डा. जनार्दन लामिछानेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रा. डा. लामिछानेलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै शपथ ग्रहण गराएका हुन्।

नवनियुक्त उपकुलपति लामिछानेले प्रतिष्ठानको नेतृत्व सम्हाल्दै विज्ञान तथा प्रविधिको विकास, अनुसन्धान प्रवर्द्धन र नवप्रवर्तनका क्षेत्रमा काम गर्ने जिम्मेवारी पाएका छन्।

0 Comments