८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२० वर्ष कैद सजाय तोकिएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

अ+ अ-

काठमाडौँ । तत्कालीन सशस्त्र जनयुद्धका क्रममा म्याग्दी कारागारबाट फरार रहेका कर्तव्य ज्यान मुद्दाका अभियुक्त गुनबहादुर पुर्जा पक्राउ परेका छन्। 

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका ४५ वर्षीय पुर्जालाई प्रहरीले शुक्रबार मध्यराति पक्राउ गरेको हो।

विक्रम संवत् २०६० साल चैत्र ७ गते म्याग्दी आक्रमणका क्रममा पुर्पक्षका लागि जिल्ला कारागार म्याग्दीमा रहेका पुर्जा फरार भएका थिए। जिल्ला अदालत म्याग्दीले उनलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकेको थियो। जेलबाट भागेका कारण उनले १९ वर्ष ७ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान उनलाई नियन्त्रणमा लिएको हो। उनी रघुगंगा गाउँपालिका–४ बाट करिब ५ किलोमिटर टाढा लेकमा रहेको गोठमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुन्।

पक्राउ परेका पुर्जालाई जिल्ला प्रहरी कार्यालय म्याग्दी ल्याई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

0 Comments