९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. केसीका माग सम्बोधन गर्न चिकित्सक संघको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक संघले नेपालको चिकित्सा शिक्षा एवं स्वास्थ्य क्षेत्रको सुधारका लागि २४ औँ पटक आमरण अनशनमा बसेका डा.गोविन्द केसीको जीवन रक्षाका लागि अपिल गरेको छ।

संघले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसी पुनः आमरण अनशनमा बस्नु परेको परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अनशनका क्रममा उनको स्वास्थ्यमा विभिन्न जटिलताहरू उत्पन्न भइरहेको संघले जनाएको छ।​ उनको उमेर र हालसालै सम्पन्न भएको शल्यक्रियाबाट स्वास्थ्य लाभ गरिरहेको परिस्थितिलाई मध्यनजर गर्दा उनको स्वास्थ्य स्थिति थप जोखिमपूर्ण बनेको विज्ञप्तिमा उल्लेख छ।

संघले डा. केसीले उठाएका जायज मागको अविलम्ब र उपयुक्त समाधान निकाली उनको अमूल्य जीवन रक्षा गर्न सरकार तथा सम्बद्ध निकायलाई गम्भीर बन्न ध्यानाकर्षण गराएको छ।

“​उहाँको उमेर, हालसालै सम्पन्न गरिएको शल्यक्रियाबाट स्वास्थ्य लाभमा रहनुभएको स्थितिलाई मध्यनजर गरी उहाँको जीवन रक्षाका लागि उहाँले उठाउनुभएका जायज मागलाई हदैसम्मको संवेदनशीलताका साथ उपयुक्त समाधानका लागि आवश्यक पहल गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार लगायत सम्पूर्ण सरोकारवालालाई हार्दिक आग्रह गर्दछ।” पत्रमा उल्लेख छ ।

0 Comments