२५ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

अ+ अ-

काठमाडौँ । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज बिहानदेखि पूजाआजा तथा दर्शनको लागि आउने भक्तजनको घुइँचो लागेको छ ।

भगवान् शिवको पूजाआराधना तथा जल अर्पण गर्न भक्तजनहरुकोे बिहानदेखि यहाँका शिवालयमा बाक्लो उपस्थिति देखिएको हो ।

साउन भगवान् शिवको महिना मानिने भएकाले सोमबार विशेष गरी शिवालयमा पूजा तथा दर्शन गर्न आउने भक्तजनको भीड लाग्ने गर्छ । बिहानदेखि भक्तजनको आवागमन बढेसँगै बजार क्षेत्रमा चहलपहल बढेको छ ।

कैलालीको गोदावरी धाम, धनगढीको बेहडाबाबा मन्दिर, शिवपुरी धाम र धनगढीकै विभिन्न शिवालयमा भक्तजनको घुइँचो छ । साउन अन्तिम सोमबार भएकाले अन्य सोमबारको तुलनामा आज यहाँका शिवालयहरूमा भक्तजनको उल्लेखनीय उपस्थित बढेको धनगढीस्थित शिवपुरी धाममा पुरोहित हरिनारायण भट्टले जानकारी दिए।

पूजाका सामग्री, फूलमाला, बेलपत्र तथा फलफूलको व्यापार बढेको छ । धार्मिक आस्थासँगै साउनको सोमवारलाई पारिवारिक सुख, शान्ति र मनोकामना पूरा हुने विश्वाससँग जोडेर हेर्ने गरिन्छ ।

0 Comments