२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुर गाडी दुर्घटनामा घाइते एक जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । मकवानपुरमा गाडी दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान ८ बजे भीमफेदी गाउँपालिका-६ जुरीखेतमा गाडी दुर्घटना भएको थियो।

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०र६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा स्कारपियोमा सवार ६ जना घाइते भएका थिए । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाइएकोमा चालक र रजिष्ट्रारलाई बिहान ९ बजे थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो । बाँकी चार जना घाइतेलाई बिहान ९:१५ बजे नेपाली सेनाको हेडक्वार्टरमार्फत उपचारका लागि काठमाडौँस्थित छाउनी अस्पताल पठाइएको थियो ।

छाउनी अस्पतालमा उपचाररत लक्ष्मी बडुको बिहान १०:२९ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

0 Comments