११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढी प्रभावित क्षेत्रबाट ४०४ जनाको उद्धार

अ+ अ-

काठमाडौँ। १० गते आएको बाढीका कारण रसुवाका प्रभावित क्षेत्रबाट हालसम्म ४०४ जनाको उद्धार गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रको खोज तथा उद्धार अभियानअन्तर्गत उक्त संख्यामा नागरिकलाई सुरक्षित स्थानमा सारिएको हो।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतसम्बन्धी कार्यलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ। विपद्का कारण जोखिममा परेका नागरिकको सुरक्षा र उद्धारलाई प्राथमिकतामा राखी सम्बन्धित निकायमार्फत आवश्यक कार्य भइरहेको जनाइएको छ।

उद्धार गरिएका व्यक्तिको संख्या ४०४ पुगे पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम जारी रहेको कार्यालयले जनाएको छ।

0 Comments