११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी प्रतिवेदन मन्त्री चौधरीलाई बुझाइयो

अ+ अ-

काठमाडौँ। मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तु व्यवस्थापनका उपाय पहिचान गर्न गठित टास्क फोर्सले कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसमक्ष आफ्नो प्रतिवेदन पेस गरेको छ।

प्रतिवेदन ग्रहण गर्दै मन्त्री चौधरीले मुलुकको वर्तमान असहज अवस्था सामान्य भएपछि प्रतिवेदनमा समेटिएका सुझावको विस्तृत अध्ययन गरी कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताइन्।

उनले अहिलेको विषम परिस्थितिमा तत्काल थप प्रक्रिया अघि बढाउन कठिन रहेकाले अवस्था सामान्य भएपछि सरोकारवाला पक्षसँग छलफल गरी प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिइने स्पष्ट पारिन्।

मन्त्री चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट उत्पन्न समस्या घटाउने तथा वन्यजन्तुको प्रभावकारी व्यवस्थापन गर्ने विषयलाई प्राथमिकतामा राखेर टास्क फोर्सले दिएका सुझावको अध्ययन गरिने बताइन्।

मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि आवश्यक प्राविधिक तथा नीतिगत उपाय पहिचान गर्ने उद्देश्यले कृषि, वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित विज्ञ तथा प्राविधिक सम्मिलित टास्क फोर्स गठन गरेको थियो। उक्त समितिले अध्ययनपछि तयार पारेको प्रतिवेदन मन्त्रालयमा बुझाएको हो।

0 Comments