११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावित परिवारका लागि ९०० थान सामग्री नुवाकोट पठाइयो

अ+ अ-

काठमाडौँ । बाढीबाट प्रभावित परिवारलाई आवश्यक राहत सामग्री उपलब्ध गराउने क्रममा महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नुवाकोटमा सामग्री पठाएको छ।

मन्त्रालयका अनुसार प्रभावित परिवारका लागि ३०० थान डिग्निटी किट तथा मासिक धर्म व्यवस्थापनका लागि आवश्यक ६०० थान अन्तर वस्त्र नुवाकोटको बट्टारस्थित मैथिली ब्यारेकमा पठाइएको हो।

राहत सामग्री नेपाली सेनाका तीन वटा ट्रकमार्फत प्रभावित क्षेत्रमा पठाइएको मन्त्रालयले जनाएको छ। प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राखी सामग्री सम्बन्धित क्षेत्रमा पुर्‍याइएको हो।

मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक मानवीय सहायता उपलब्ध गराउने कार्यअन्तर्गत उक्त सामग्री पठाएको जनाएको छ।

0 Comments