बाढी प्रभावित परिवारका लागि ९०० थान सामग्री नुवाकोट पठाइयो
काठमाडौँ । बाढीबाट प्रभावित परिवारलाई आवश्यक राहत सामग्री उपलब्ध गराउने क्रममा महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नुवाकोटमा सामग्री पठाएको छ। मन्त्रालयका अनुसार प्रभावित परिवारका लागि...