१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशी बाढीपछि सम्पर्कविहीन सुदूरपश्चिमका नागरिकको खोज, उद्धार तथा पुन:स्थापनाका लागि आवश्यक पहल गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको सुरक्षा समितिको बैठकमा उनले प्रभावित क्षेत्रमा सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि निर्देशन दिएका हुन्।

मुख्यमन्त्री भट्टले सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

बैठकले भोटेकोशी बाढीमा परेका नागरिकको खोज, उद्धार तथा पुन:स्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । साथै, प्रदेशमा बाढी तथा अन्य विपद्को सम्भावनालाई ध्यानमा राख्दै सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

बैठकमा नेपाल–भारत सीमा क्षेत्रमा देखिने समस्या समाधान तथा लागुऔषध नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन गर्नेबारे पनि छलफल भएको थियो ।

0 Comments