२६ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीय खरिद प्रणाली बन्द गर्ने चर्चा के हो ? भन्दै सांसद दुलालले मागे सरकारसँग जवाफ

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक खरिदको विद्युतीय प्रणाली बन्द गर्ने तयारी भइरहेको भन्ने चर्चाबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विद्युतीय खरिद प्रणाली ह्याक भएको कारण देखाउँदै प्रणाली नै बन्द गर्न खोजिएको भन्ने सूचना आएको बताए।

दुलालले ई-जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन माग गर्दै प्रणालीमा भएको भनिएको ह्याकिङ घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए।

ह्याकिङमा कर्मचारी, व्यवसायी, बिचौलिया वा अन्य जुनसुकै पक्षको संलग्नता भए पनि कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने उनको धारणा थियो। दोषीलाई कुनै पनि आधारमा उन्मुक्ति दिन नहुने उनले बताए।

पुरानो विद्युतीय प्रणाली हटाएर नयाँ प्रणाली ल्याउने प्रयास भइरहेको चर्चा पनि उठेको उल्लेख गर्दै प्रमुख सचेतक दुलालले यस विषयमा सरकार गम्भीर र सतर्क हुनुपर्ने बताए।

सार्वजनिक खरिद प्रक्रियासँग प्रत्यक्ष जोडिएको विद्युतीय प्रणाली बन्द हुँदा पारदर्शिता र खरिद प्रक्रियामा असर पर्न सक्ने भन्दै उनले सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन्।

0 Comments