३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग

अ+ अ-

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीहरूले  १५ लाख ७४ हजार ५४७ रुपैयाँ ११ पैसा सहयोग उपलब्ध गराएका छन् ।

बाढी प्रभावित रसुवा, नुवाकोट तथा धादिङका नागरिकको सहयोगार्थ राष्ट्रिय वाणिज्य बैंक पूर्वकर्मचारी संघका अध्यक्ष दिनेश विक्रम थापाले सो रकम बराबर चेक आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरे ।

चेक बुझ्दै ऊर्जामन्त्री श्रेष्ठले राज्यलाई अप्ठेरो पर्दा दिएको साथ र सहयोगका लागि मन्त्रालयको तर्फबाट उहाँहरूलाई धन्यवाद दिए । 

“हिमाली सुनामीबाट आफ्नै नेपाली दाजुभाइ विचल्लीमा परेको दु:खदायी अवस्थामा सेवानिवृत्त कर्मचारीले यथाशक्य सहयोग गर्नुपर्छ, यो राज्यप्रतिको हाम्रो दायित्व र पीडितप्रतिको मानवीय कर्तव्यसमेत हो भन्ने मानवीय भावनाले प्रेरित भएर सहयोग संकलन अभियान चलाइएको हो”, संघका अध्यक्ष थापाले भने । 

0 Comments