७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

अ+ अ-

पर्सा । नेपाल प्रहरीले लागुऔषध १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

लागुऔषध कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको टोलीले आज सो ब्राउन सुगरसहित उनीहरूलाई कारोबारमा संलग्न भएको अपरोपमा पक्राउ गरेको नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

वीरगन्ज महानगरपालिका–१५ स्थित सडकमा बिआर०५बिएल १६८० नम्बरको मोटरसाइकलमा सवार दुई जना अपरिचित व्यक्ति शंकास्पद रूपमा बसपार्कतर्फ जाँदै गरेको अवस्थामा जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणका ब्राउन सुगर पदार्थ फेला परेको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा स्थानीय छिपहरमाई गाउँपालिका–२ का रेयाज आलम र जगरनाथपुर गाउँपालिका–६ सन्तोषप्रसाद पटेल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका पटेलको घरमा खानतलासी गर्दा कालो प्लाष्टिकमा लुकाइराखेको लागुऔषध अफिम ११ ग्राम ५९ मिलिग्रामसमेत बरामद भएको थियो ।

0 Comments