काठमाडौँ । लोक सेवा आयोगले सब-इञ्जिनियर पदको लिखित नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं. १२००१-१२००५/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, जनरल–हाइवे/इरिगेशन उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सब/इञ्जिनियर पदको लिखित नतिजा गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :






