१८ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस उपसभापतिमा दीपक गिरीको उम्मेदवारी घोषणा

अ अ+ अ-

 काठमाडौँ । नेपाली काँग्रेसका नेता दीपक गिरीले पार्टीको १५ औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गिरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले अनुभवी नेतृत्वको मार्गदर्शन र युवाशक्तिको ऊर्जा तथा सहभागितालाई साथमा लिएर पार्टीलाई नयाँ गति दिन चाहेको बताएका छन् । अनुभव र युवाबीचको सहकार्यबाट संगठनलाई थप बलियो बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।

‘मेरो लामो राजनीतिक यात्रामा नेपाली काँग्रेसका हरेक चुनौती, आन्दोलन र संगठन निर्माणका अभियानमा निरन्तर सहभागी हुँदै आएको छु,’ उनले लेखेका छन्, ‘पार्टीको एक निष्ठावान कार्यकर्ताका रूपमा विभिन्न क्षेत्रमा गरेको योगदान, संघर्ष र लामो अनुभवलाई आत्मसात् गर्दै नेपाली काँग्रेसको संगठनलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउने संकल्पसहित आज म नेपाली काँग्रेसको उपसभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दैछु ।’

उनले नेपाली काँग्रेसको संगठनलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउँदै पार्टीको आगामी यात्रामा जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काँग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । 

0 Comments