२७ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रस्तावित राजदुत कर्णलाई सांसद विष्टको प्रश्न: ‘इजरायलको कृषि प्रविधि नेपाल भित्र्याउन तपाईँको भूमिका के ?’

अ अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदुत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन् । 

मङ्गलवार बसेको समितिको बैठकमा सांसद विष्टले इजरायलको कृषि मोडेललाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा राजदूतको योजनाबारे प्रश्न उठाएका हुन् । 

। सांसद विष्टले इजरायलको मरुभूमिमा गरिने कृषि अभ्यासको प्रशंसा गर्दै उक्त प्रविधि नेपालको हिमाली र पहाडी भेगमा प्रयोग गर्नसके मुलुकको आर्थिक समृद्धि सम्भव रहेको बताए । 

 हाल नेपालबाट कामदारका रूपमा मात्रै इजरायल जाने क्रम बढेको सन्दर्भ उल्लेख गर्दै उनले श्रमसँगै कृषि प्रविधि र लगानीलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । सुदूरपश्चिम र कर्णाली प्रदेशको रैथाने बाली लोप हुने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गर्दै सांसद विष्टले जुम्लाको मार्सी धान जस्ता रैथाने बालीको विश्व बजारमा प्रवर्द्धन गर्ने ठोस योजनाबारे प्रश्न गरे । 

उनले भने, ‘इजरायलको आधुनिक कृषि प्रविधि नेपालमा भित्र्याउन र त्यस क्षेत्रमा इजरायली लगानी आकर्षित गर्न यहाँले के पहल गर्नुहुन्छ ? कृषि क्षेत्रको आधुनिकीकरणमार्फत नेपालको उत्पादन र उत्पादकत्व बढाउने यहाँको योजना के छ ? विशेषगरी सुदूरपश्चिम र कर्णालीका लोपोन्मुख रैथाने बालीको संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न इजरायलको कृषि प्रविधि कसरी उपयोग गर्नुहुन्छ ? जुम्लाको मार्सी धानलगायतका उत्पादनको व्यावसायिक खेती र निर्यात बढाउन यहाँले कस्तो भूमिका खेल्नुहुन्छ ?’

सांसद विष्टले भूगोल विशेषलाई प्राथमिकतामा राखेर राष्ट्रिय हित प्रवर्द्धन गर्न राजदूतको भूमिका महत्त्वपूर्ण हुने बताए । 

0 Comments