सांसद शाहीको आरोप : ‘राजदूतराजदूत नियुक्तिमा सरकारले आफ्नै मापदण्ड मिच्यो’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले राजदूत नियुक्तिका लागि आफैँले तय गरेको मापदण्ड पालना नगरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै...