१२ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजर्षिजनक विश्वविद्यालयको ९औँ वार्षिकोत्सव सम्पन्न, विश्वविद्यालयलाई सेन्ट्रलाइज्ड डिजिटल प्रणालीमा लैजाने घोषणा

अ अ+ अ-

काठमाडौँ। प्राज्ञिक विकास र गुणस्तरको सवालमा ठोस मुद्दाहरू उठाउँदै राजर्षिजनक विश्वविद्यालयले आफ्नो ९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ। 

स्थापनाको ९ वर्ष पूरा गरी १०औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा विश्वविद्यालयले परम्परागत शैलीलाई तोड्दै अबका दिनमा गर्ने सुधार र मुख्य एजेन्डाहरूलाई सार्वजनिक गरेको हो।

कार्यक्रमको आरम्भमा विश्वविद्यालयका रजिष्ट्रार डा. जीवन काफ्लेद्वारा राष्ट्रिय झण्डा र विश्वविद्यालयको झन्डोतोलन गरिएको थियो भने उपकुलपति र रजिष्ट्रारद्वारा जारी संयुक्त शुभकामना सन्देशमा विश्वविद्यालयलाई गतिशील बनाउने एजेन्डालाई मुख्य प्राथमिकतामा राखिएको थियो।

यसपटकको वार्षिकोत्सवमा विश्वविद्यालयको प्रशासनिक, प्राज्ञिक र भौतिक सुधारका इस्यूहरूले बढी प्राथमिकता पाएका छन्। 

विश्वविद्यालयले आफ्ना सम्पूर्ण शैक्षिक, प्रशासनिक, परीक्षा र लेखा प्रणालीलाई पूर्ण रूपमा सिकाइ व्यवस्थापन प्रणाली र एकीकृत डिजिटल नेटवर्कअन्तर्गत ुसेन्ट्रलाइज्डु प्रणालीमा लैजाने घोषणा गरेको छ, जसले विद्यार्थीहरूलाई अनलाइनमार्फत नै सेवा लिन सहज बनाउनेछ। 

यस्तै, स्कुल अफ हेल्थ साइन्सको प्रभावकारी सञ्चालन, रोकिएका भौतिक पूर्वाधारहरूको निर्माणलाई तीव्र गति दिने र प्रयोगशालाहरूलाई प्रविधिमैत्री बनाउने विषयलाई मुख्य विषयका रूपमा उठाइएको छ। 

मधेश प्रदेश र बजार मागअनुसार नैतिकवान्, प्राविधिक र नवप्रवर्तनकारी जनशक्ति उत्पादन गर्न पाठ्यक्रममा समयानुकूल सुधार गर्ने तथा विश्वविद्यालयभित्र हुने प्रशासनिक ढिलासुस्ती र बेथितिलाई अन्त्य गरी चुस्त कार्यशैली अपनाउने प्रतिबद्धता पनि जनाइएको छ।

समारोहमा विश्वविद्यालयका डिनहरू, प्राध्यापकहरू, कर्मचारीहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

0 Comments