२० कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी कार्यालय सहयोगी पदको स्वास्थ्य तथा शारीरिक तन्दुरुस्ती परीक्षा सञ्चालन हुने

अ अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले रिक्त प्रहरी कार्यालय सहयोगी (भान्छे, हजाम र कुचीकार) पदमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन दिएका उम्मेदवारहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा सञ्चालन गर्ने भएको छ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागअन्तर्गत वृत्ति विकास महाशाखाको भर्ती छनोट शाखाले आज एक सूचना जारी गर्दै असोज २ गते प्रकाशित विज्ञापनबमोजिम दरखास्त दिएका उम्मेदवारहरूको परीक्षा तोकिएका परीक्षा केन्द्रमा सञ्चालन हुने जनाएको छ । 

परीक्षामा सहभागी हुने उम्मेदवारले सक्कल नागरिकताको प्रमाणपत्र र सम्बन्धित कार्यालयबाट उपलब्ध गराइएको प्रवेश पत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

त्यस्तै, उम्मेदवारहरूलाई परीक्षा सुरु हुनुभन्दा कम्तीमा एक घण्टा अगाडि तोकिएको परीक्षा केन्द्रमा उपस्थित हुन नेपाल प्रहरीले आग्रह गरेको छ।

प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको नतिजा परीक्षा सञ्चालन भएको भोलिपल्ट बिहान ८ बजेभित्र सम्बन्धित परीक्षा केन्द्रबाट प्रकाशन गरिने सूचनामा उल्लेख छ।

उक्त परीक्षामा उत्तीर्ण उम्मेदवारहरूको विस्तृत स्वास्थ्य परीक्षण नतिजा प्रकाशन भएकै दिन सम्बन्धित परीक्षा केन्द्रले तोकेको स्थानमा सञ्चालन गरिनेछ।

नेपाल प्रहरीले उम्मेदवारहरूलाई आवश्यक कागजातसहित निर्धारित समयमा परीक्षा केन्द्रमा उपस्थित भई परीक्षामा सहभागी हुन सूचित गरेको छ।

0 Comments