७ मंसिर २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहिद स्मारकमा पर्यटकको आकर्षण

अ अ+ अ-

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा गत कात्तिक महिनामा ३६ हजार आगन्तुकले भ्रमण गरेका छन् । 

हेटौँडाको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा रहेको स्मारकमा ३६ हजार ७४० पर्यटकले भ्रमण गरेको स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीले जानकारी दिए।

स्मारक क्षेत्रमा अवलोकन भ्रमणसँगै वनभोज, चलचित्र छायांकनलगायतका विभिन्न शीर्षकमा प्रवेशका लागि शुल्क निर्धारण गरिएको छ । सो महिनामा कुल रु २२ लाख २९ हजार ६५० आम्दानी भएको उनले बताए । स्मारकको आम्दानी यहाँको कर्मचारी व्यवस्थापन, पूर्वाधार विकासलगायतमा खर्च गरिन्छ । 

हिउँद लागेसँगै स्मारक क्षेत्रमा वनभोजका लागि आउनेको सङ्ख्यामा वृद्धि हुने जानकारी दिँदै उनले त्यसका लागि नौ वटा व्यवस्थित स्थल (सेड) सँगै खुल्ला स्थल उपलब्ध रहेको जानकारी दिए । 

एउटै ढुंगामा इतिहासका विभिन्न कालखण्डका सहिदको आकृति कुँदिएको छ । त्यसमा भक्ति थापादेखि २०४६ सालसम्मका सहिदलाई समेटिएको छ । यस्तै, ज्ञातअज्ञात सहिदको प्रतिनिधिका रूपमा एक महिला र एक पुरुषको अमूर्त आकृति समावेश छ । 

स्मारकमा मनमोहन वाटिका, जातीय सङ्ग्रहालय, चिडियाखाना प्रमुख आकर्षणका रूपमा छन् । मिनी चिडियाखाना, बुद्ध पार्क, धरहरा उद्यान, नर्सरी ग्रिन हाउस, फोहोरासहितको पार्क यहाँको आकर्षण बढाएको छ । पर्यटकलाई लक्षित गरी स्मारक वर्षभरि नै खुल्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

0 Comments