लुम्बिनी राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन स्थानीयले लगाए रोक
काठमाडौँ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा स्थानीयले सरकारी गाडी सञ्चालनमा रोक लगाएका छन् । अमेरिकाको एमसीसी परियोजना अन्तर्गत एमसीए नेपालले दुई लेनमा स्तरोन्नति गर्न लागेको धानखोला-लमही सडक खण्ड चार लेनमा...