उद्योग मन्त्री सिन्हाले भने : ‘कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौती’
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्राथमिकता, उपयोगिता र गुणस्तर कमजोर हुँदा नागरिक असन्तुष्टि बढ्दै गएको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाजले काठमाडौँमा...