‘चुनाव हुन दिन्नँ भन्ने छुट जेन जेडलाई छैन’ : चिरिबाबु महर्जन
काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चुनाव हुन दिन्नँ भन्ने छुट जेन जेडलाई नभएको बताएका छन् । ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै...