एमालेमा मतदान निर्धारित समयभन्दा ढिलो हुने, मतदान गर्न ४० मिनेट लाग्ने
काठमाडौँ । काठमाडौँमा जारी नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने भएको छ । अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएसँगै केन्द्रीय निर्वाचन टोली...