निजगढ विमानस्थलको काम रोक्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणको काम रोक्न सरकारलाई आदेश दिएको छ । शुक्रबार न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले विमानस्थलको काम रोक्न अन्तरकालीन आदेश दिएको हो । पूर्वसचिव द्वारिकानाथ...