सुशासनको अनुभूति दिलाउँदै झापा जिप्रका
भद्रपुर, । झापा जिल्ला प्रशासन कार्यालयले ‘परिवर्तन आफैँबाट शुरु गर्नुपर्छ’ भन्ने उक्तिलाई चरितार्थ गर्दै सुशासन र पारदर्शिताको क्षेत्रमा उदाहरणीय अभियान थालेको छ । सर्वसाधारण जनतालाई छिटोछरितो सेवा प्रवाह गर्नका लागि...