सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेले जनाए असन्तुष्टि
काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसद् सेवा दिवसको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका...