कर्णालीलाई हराउँदा पोखराको प्लेअफ सम्भावना कायमै, कर्णाली बाहिरियो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २१ औँ खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्सले प्लेअफ सम्भावना कायमै राखेको छ। यो खेलमा हार बेहोरेसँगै...