राजेन्द्र लिङ्देन र कमल थापाबीच ३ बजेदेखि छलफल जारी
काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेट वार्ता चलिरहेको छ। धुम्बाराहीस्थित एक होटेलमा दिउँसो ३ बजेदेखि छलफल चलिरहेको हो। छलफलमा दुई नेता मात्र सहभागी छन्।...