नेता-कर्मचारीको सम्पत्ति छानबिन पार्टीकै एजेन्डा बनाउन धनराज गुरुङको प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले ०४६ सालयता लाभको पदमा पुगेका सबै नेता-कर्मचारीको सम्पत्ति छानबिन गर्न न्यायिक समिति गठन गर्ने प्रस्तावलाई पार्टीले एजेन्डा बनाएर जानुपर्ने प्रस्ताव पेश गरेका छन्...