शिक्षा मन्त्री पुनले हटाए ‘माननीय’ लेखिएको बोर्ड
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले आफ्नो कार्यकक्षमा नामको अगाडि लेखिएको ‘माननीय’ शब्द हटाएका छन्। उनले ‘माननीय’ शब्द हटाएर डा। महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मात्र...