पार्टीका सबै नेताको सम्पत्ति छानबिन गर्न आयोग बनाउने ‘प्रचण्ड’को घोषणा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकलाई दोस्रो दिन...