एमाले केन्द्रीय कार्यालय प्रवलीकरण गरेर बस्न मिल्ने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने भएको छ । इञ्जिनियरहरुले बुझाएको प्रतिवेदनमा जेन जेड आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको...