टुँडिखेलमा मगर समुदायले निकाल्यो र्याली
काठमाडौँ । माघे सङ्क्रान्ति पर्वका अवसरमा काठमाडौँमा बसोबास गर्दै आएका मगर समुदायले सांस्कृतिक र्याली निकालेका छन् । नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र विभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समुदायले...