‘प्रचण्ड’ले भने : ‘निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँ’
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको प्रचारलाई जनताको घरदैलो अभियानमा केन्द्रित गर्ने बताएका छन्। ठूलाठूला सभा गर्ने पूराना प्रचलन भइसकेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा...