‘काँग्रेसमा अब इतर र भितर छैन, हामी नेतृत्व फेरेर जान्छौँ’ : केदार कार्की
काठमाडौँ । नेपाली काँग्रेसका नेता केदार कार्कीले विशेष महाधिवेशनबाट नेतृत्व फेरेरै जाने बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै उनले भने, ‘हामी नेतृत्व फेरेर जान्छौँ ।’ भए...