कुलमान घिसिङको राजीनामापछि रिक्त ३ मन्त्रालयको जिम्मेवारी तोकियो
काठमाडौँ । कुलमान घिसिङको राजीनामापछि रिक्त ३ मन्त्रालयको जिम्मेवारी तोकिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा मन्त्रालयको कार्यभार अनिल सिन्हालाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको माधव...