खाद्य अधिकारसँग सम्बन्धित २३ वटा ऐन पुनरावलोकन गर्न मानव अधिकार आयोग सुझाव
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले खाद्य अधिकारसँग सम्बन्धित २३ वटा ऐन पुनरावलोकन गर्न सरकारलाई सुझाव दिएको छ । संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा प्रबन्ध गरेको छ ।...