सुदूरपश्चिममा एमालेकी भण्डारीद्वारा उम्मेदवारी दर्ता
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । काँग्रेस र एमालेबीच भएको सहमतिअनुसार महिलातर्फ एमालेकी लीला भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन । भण्डारीले...